Logo
Logo

सन्दीपले लिए सिंगापुरको पाँचौँ विकेट

दृष्टि संवाददाता

काठमाडौं । आइसीसी टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले सिंगापुरको पाँचौँ विकेट लिएको छ ।कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका

विस्तृत पढ्नुहोस