Logo
Logo

बंगलादेशविरुद्धको खेलमा अन्जन विष्टको ह्याट्रिक

दृष्टि संवाददाता

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका हुन्

विस्तृत पढ्नुहोस