टोकियो । टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनले जितेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् ।