Logo
Logo

सुपर लिगमा मंगलबारदेखि प्लेअफ चरणका खेल

दृष्टि संवाददाता

नेपाल सुपर लिग (एनएसएल) प्ले–अफ चरणका खेलहरु मगंलबारदेखि सुरु हुँदै छ। प्ले–अफको पहिलो खेलमा भोलि शीर्ष स्थानको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसी खेल्नेछन्।

विस्तृत पढ्नुहोस