काठमाडौं । यहि मङ्सिर १९ गतेदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै