काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप नेपालले आज बंगलादेशसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे