काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको पहिलो चरणअन्तर्गत निर्माण गरिएको प्यारापिट र फ्लडलाइट सरकारको लगानीमा पूरा भई नेपाल क्रिकेट संघ क्यानलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।