Logo
Logo

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक जनाकाे मृत्यु

दृष्टि संवाददाता

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-१ मा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार एक जना गम्भीर घाइते भएका छन् ।

विस्तृत पढ्नुहोस