काठमाडौं । प्रदेश १ को पुनः नामांकन गर्न माग गर्नेक्रममा प्रहरी धरपकडबाट नेता पदम लिम्बू ‘लाजेहाङ’को निधन भएपछि पहिचान पक्षधरहरु थप आक्रोशित भएका छन् ।