काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको छ । मुख्यमन्त्री कार्यालयले उनलाई बर्खास्त गरिएको जानकारी गराएको