Logo
Logo

२९ जना जुवाडे ९ लाख नगदसहित पक्राउ

दृष्टि संवाददाता

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा ९ लाख ११ हजार रुपैयँसहित २९ जना पक्राउ परेका छन् । स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले

विस्तृत पढ्नुहोस