Logo
Logo

सिन्धुलीको छरछरेवासीमा खानेपानीको समस्या हट्यो

दृष्टि संवाददाता

सिन्धुली । बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने तीनपाटन गाउँपालिका–१ छरछरेवासीको बाध्यता अन्त्य भएको छ । पुस्तौँदेखि खानेपानीको अभावमा जीवनयापन गर्दै आएका छरछरेवासी

विस्तृत पढ्नुहोस