Logo
Logo

र्‍यापिड एन्टिजेन टेस्ट गर्दै चाँगुनारायण नगरपालिका

दृष्टि संवाददाता

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले घुम्ती शिविरमार्फत  र्‍यापिड एन्टेजिन टेस्ट गर्दै आएको छ । नगरभित्रका समुदाय कोरोना भाइरस फैलन नदिने उद्देश्यले नगरपालिकाले परीक्षण गर्दै आएको हो

विस्तृत पढ्नुहोस