कास्की, २६ असार । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा ट्रकबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय