भैरहवा । नेपालकै ठूलो चेन सुपरमार्केट भाटभटेनी सुपरमार्केटको १७औं स्टोर रुपन्देहीको भैरहवामा शुभारम्भ हुँदैछ । काठमाण्डौको भाटभटेनीमा सन १९८४ मा एउटा सटरबाट कोल्ड स्टोरका रुपमा