इलाम,१२ पुस । इलामबाट सिधै ताप्लेजुङ उडान हुने भएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान सुुरु गरिने भएको हो