काठमाडौं । ‘राजनीतिमा देखिनेभन्दा नदेखिने खेल बढी हुन्छ । अगाडि प्रशंसा तर, पछाडिबाट आक्रमण धेरै हुन्छन् ।’ नेपाली राजनीति अहिले यस्तै अवस्थाबाट गुज्रिरहेको छ ।