काठमाडौं, १८ फागुन । २००७ सालका प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको ११०औँ जन्मजयन्ती शनिबार काठमाडौँ रविभवनस्थित आमाको घरमा आश्रित असहाय जेष्ठ नागरिकमाझ मनाइएको छ