काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्न बाँकी नै छ । तर, एकीकृत समाजवादीले भने निर्वाचन अभियान सुरु गरेको छ