पहिलो चरणको कोरोना संक्रमणबाट जोगिएँ । सायद त्यतिखेर मैले धेरै सावधानी अपनाएको थिएँ । जुनसुकै बेला हात सेनिटाइज गर्ने, मास्क लगाइरहने मध्येमा म पनि पर्दथेँ