काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका महासचिव देव गुरुङले निर्वाचनको लागि गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा