स्याङ्जा । नेकपा एमाले कालीगण्डकी गाउँ कमिटी स्याङ्जाको अध्यक्षमा इन्द्रबहादुर थापा चयन भएका छन् । दोस्रो अधिवेशनले थापालाई अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो