काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । विधान महाधिवेशनमा लैजाने प्रस्तावहरूमाथि छलफल गर्न १३ भदौका लागि तोकिएको बैठक स्थगित गरिएको हो