काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।