काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक यही भदौ २५ गते पार्टीको केन्द्रीय कार्यालय (आलोकनगर) मा बस्ने भएको हो