काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । भ्रष्टाचार, बेचिति, अनियमितताविरुद्ध पोखराको सभागृह चोकमा उत्रिएका जेनजीहरुले मुख्यमन्त्री कार्यालयमा आजगनीको प्रयास एवम् तोडफोड गरेका