गुल्मी । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर शनिवार पनि सञ्चालनमा आउन सकेन । कालीगण्डकी गाउँपालिका–१ को हर्मीचौर–अर्बेनी खण्डमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक पूर्णरूपमा बन्द भएको