धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताएका छन्