काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले नेतृ रामकुमारी झाँक्रीले आफ्नो गल्ती स्वीकार गरी सुध्रने प्रतिबद्धता जनाएमा पार्टीले उनलाई माफी दिने बताएका छन् ।