काठमाडौं । तत्कालिन केपी ओली सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ जारी गर्दै डा.जागेश्वर गौतमलाई कोभिड– १९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारी बनायो ।