काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् । मङ्गलवार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै