नेपाली राजनीतिमा हरेक पटक सत्ता परिवर्तनको लडाइँ सम्झौतामै टुङ्गिएको इतिहास छ । २००७ सालयताका हरेक राजनीतिक परिवर्तनका आन्दोलन अन्ततः सहमतिमै टुङ्गो लागेका छन् । यहाँ