पोखरा । पोखरामा जारी लेखनाथ महोत्सवस्थलमै बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अनियन्त्रित भई महोत्सवस्थलमा बस गुडेपछि फुटपाथका एक व्यापारीको मृत्यु भएको हो