काठमाडौं । पूर्वमन्त्री प्रभु साहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण देश अन्योलग्रस्त एवं अस्थिर भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत