Logo
Logo

Tag: प्रधानमन्त्रीले नियुक्त गरे राजनीतिक र आर्थिक सल्लाहकार

प्रधानमन्त्रीले नियुक्त गरे राजनीतिक र आर्थिक सल्लाहकार

दृष्टि संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । यस्तै, आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् ।

विस्तृत पढ्नुहोस