Logo
Logo

Tag: प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूत चाङबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूत चाङबीच भेटवार्ता

दृष्टि संवाददाता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ। शुक्रबार चिनियाँ राजदूत चाङले प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटवार्ता गरेका हुन्।

विस्तृत पढ्नुहोस