काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणको बारेमा जवाफ दिने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा देउवाले जवाफ दिने भएका हुन् ।