काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले संसद्को अपमान गरेको टिप्पणी गरेका छन् । आइतबार