काठमाडौं । भारतले पाकिस्तानसँग युद्ध सुरु गरेको छ । बुधबार सबेरै पाकिस्तान प्रशासित कश्मीर र पाकिस्तानको विभिन्न स्थानमा हवाई आक्रमण गरेपछि भारत–पाकिस्तान तनाव चुलिएको छ