काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नगर कार्यपालिका अन्तर्गतका चार समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन् । सूचना प्रविधि, सुशासन, सम्पदा तथा पर्यटन,