काठमाडौं । एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १९० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो