काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देही- २ मा नेकपा एमालेलाई सघाउने भएकाे छ । वामदेव गौतम नेतृत्वको अभियानकाे केन्द्रीय कमिटीको निर्णय अनुसार