काठमाडौं । पुराना कम्युनिष्ट नेता वामदेव गौतम आजभोलि कुनै पनि राजनीतिक जिम्मेवारीमा छैनन् । तत्कालीन ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टी नरोजेका उनी जिम्मेवारीविहीन भएका हुन्