काठमाडौं । १३ औं सागका स्वर्ण पदक विजेताद्वय सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले दोस्रो वीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् ।