काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएको छ । उपकुलपतिसहितका पदाधिकारीलाई अखिल क्रान्तिकारीका विद्यार्थीहरूले विश्वविद्यालय