काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाले पूर्वराजपरिवारलाई उपहार दिएको बग्गी सार्वजनिक गरिएको छ । संस्कृति मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सोमबार बग्गी प्रदर्शनीको उद्घाटन गरेका हुन्