काठमाडौं । पुर्वमन्त्री एवं सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्दैछन् । त्रिपाठीले आफ्नो पार्टीको नाम ‘जनता प्रगतिशील पार्टी नेपाल’ राखेका छन् । मंसिर २८