काठमाडौं । ६० किलो अवैध सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिमपाटबाट काभ्रेका थर्कमान लामालाई पक्राउ गरेको