Logo
Logo

मधेशमा मिलेन मन्त्रालय भागबण्डा, मुख्यमन्त्रीको दाबी पेश गर्न ढिलाइ


819
Shares

जनकपुर । मन्त्रालय भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी पेश गर्न ढिलाइ भएको छ । जनमतको नेतृत्वमा सरकार बनाउने दलहरुबीच सहमति भइसकेको छ ।

जनमतले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । तर बिहान ११ बजेदेखि भागबण्डा मिलाउन बसेको दलहरुको बैठकमा सहमति हुन सकेको छैन । नेकपा ९एकीकृत समाजवादी० ले तीन वटा मन्त्रालय दाबी गरेपछि कुरा मिल्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्