Logo
Logo

कुमारको गीत सार्वजनिक


252
Shares

काठमाडौं । बाल दिवसका अवसर पारेर आज एक समारोहका बीच कुमार श्रेष्ठद्वारा लिखित ‘सर्वधर्मी बनौं’ नामक बालगीतको म्युजिक भिडियो सार्वजनिक गरियो ।

कुमार श्रेष्ठद्वारा लिखित उक्त गीतहरुमा दृष्टिविहीनहरुले संगीत भर्नुका साथै दृष्टिविहीन बालबालिकाले अभिनय गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000